Very important notice about completion of construction work
शहरी विकास तथा भवन कार्यालय, हेटौडा, मकवानपुरका लागि आवश्यक सव- इन्जिनियर करार सेवा मार्फत लिनु पर्ने भएकोले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धीत कार्यालयमा सम्पर्क राख्नु हुन जानकारी गराईन्छ।