सोही संवैधानिक व्यवस्था र अधिकार बमोजिम संघ तह, ७ वटा प्रदेश तह र ७५३ वटा स्थानीय तहमा राज्यको पुनःसंरचना भएको छ । राज्यको पुनःसंरचना अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु र यस अन्तरगत ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका र ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिकाहरु गरी कुल ११९ वटा स्थानीय तहहरु छन् । नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार यस प्रदेश नं. ३ मा ७ वटा मन्त्रालयहरु स्थापना भइ कार्य सचालन भइरहेका छन् जस मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय एक हो ।
- World Highways
- International Road Federation (IRF. Geneva)
- International Road Federation (IRF. Global)
- Pradhan Mantri Gram Sadak Yojana (PMGSY, India)
- AASHTO (Transportation.org))
- World Road Association (PIARC)